16th May | 2021 | Sunday | 2:02:57 AM

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलायो

  POSTED ON : बैशाख २१, २०७८ (१:३८ PM)

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलायो

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई सरकारले फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा राजदूत बन्नु भएको हो ।

Views: 78