16th May | 2021 | Sunday | 3:11:28 AM

माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै

  POSTED ON : बैशाख २१, २०७८ (१:४४ PM)

माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटि बैठक बोलाएको छ । बैठक आज अपरान्ह तीन बजे पार्टी कार्यालय पेरिशडाँडामा बोलाइएको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णय लिएपछि सो विषयमा छलफल गर्न बैठक डाकिएको हो ।

Views: 65