15th June | 2021 | Tuesday | 10:26:15 AM

बाबुराम उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

  POSTED ON : जेठ १, २०७८ (१२:४२ PM)

बाबुराम उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टीको बाबुराम-उपेन्द्र पक्षले आफ्ना निकट केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पछिल्लो राजनीतिक गतिविधिबारे र आगामी रणनितीबारे छलफल गर्न बैठक आह्वान गरिउको जनाइएको छ । बैठक  दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बस्न लागेको हो । यता महन्थ पक्षले वैठकबारे जानकारी नभएको जनाएको छ ।

Views: 72