प्रधानमन्त्री देउवाले बोलाउनु भएको मन्त्रिपरिषदको आकस्मिक बैठक शुरु

हिमालय टाइम्स   POSTED ON : कार्तिक ३, २०७८ (३:२६ PM)

प्रधानमन्त्री देउवाले बोलाउनु भएको मन्त्रिपरिषदको आकस्मिक बैठक शुरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनु भएको मन्त्रिपरिषदको आकस्मिक  बैठक  शुरु भएको छ । 

आज दुई बजेबाट मन्त्रिपरिषद् बैठक सिंहरदरबारमा शुरु भएको हो ।

देशभर आएको अविरल वर्षा पछि आएको बाढी, पहिरो, डुवान लगायतबारे निर्णय लिन प्रधानमन्त्री देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो। बेमौसमी बर्षाले देशभर धानबाली लगायत जनधनको ठुलो क्षति पुगेको छ ।

Top