माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

  POSTED ON : कार्तिक ४, २०७८ (१०:२८ AM)

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

Top