बाढीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा (फोटो फिचर)

  POSTED ON : कार्तिक ५, २०७८ (१:१३ PM)

बाढीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा (फोटो फिचर)

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा महाकाली नदीमा आएको बाढीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्दै । तस्वीर : शेरबहादुर सिंह, रासस



Top