15th June | 2021 | Tuesday | 10:28:05 AM

नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्‍दै

: बैशाख ३१, २०७८ (१:३४ PM)

नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्‍दै ...

प्रतिगामी शक्तिकाविरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन अध्यक्ष दाहालको आह्वान

: बैशाख ३१, २०७८ (१२:२६ PM)

प्रतिगामी शक्तिकाविरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान दाहालको आह्वान ...

ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, दिउसो २:३० बजे शपथ

नारायण भण्डारी : बैशाख ३१, २०७८ (८:५५ AM)

ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, दिउसो २ बजे शपथ ...

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा पुनः नियुक्त

हिमालय टाइम्स : बैशाख ३०, २०७८ (११:१३ PM)

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधानमन्त्री नियुक्त हुनु भएको छ।...

कांग्रेसले वैकल्पिक सरकारको दावी नगर्ने – ओलीले जसपासँग मिलेर सरकारको नेतृत्व गर्न नमिल्ने कांग्रेसको तर्क

हिमालय टाइम्स : बैशाख ३०, २०७८ (७:२८ PM)

काठमाडौं । संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमत नपुग्ने भएपछि प्रमुख प्रतिपक्षी दल...

ओली–नेपाल सहमति नजिक : टर्यो नेपाल पक्षको राजीनामा

हिमालय टाइम्स : बैशाख ३०, २०७८ (६:५६ PM)

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आजको...

तत्काल राजीनामा दिने कुरा टर्यो : माधव नेपाल

हिमालय टाइम्स : बैशाख ३०, २०७८ (६:२२ PM)

काठमाडौं । नेकपा एमालेका नेपाल पक्षका सांसदहरुले तत्काल राजीनामा नदिने हुनु भएको छ । प्रधानमन्त्री केपी...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

हिमालय टाइम्स : बैशाख ३०, २०७८ (५:०५ PM)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्न लागेको छ।अहिले ५ बजे...

नेपाल समूहका चार नेतालाई कारबाही फुकुवाको पत्र

हिमालय टाइम्स : बैशाख ३०, २०७८ (४:२२ PM)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यबाट गरेको निलम्बन फुकुवा गरिएको पत्र...

जसपाको महन्थ–राजेन्द्र पक्षका सांसदहरु भक्तपुरको रिसोर्टमा

हिमालय टाइम्स : बैशाख ३०, २०७८ (४:०६ PM)

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरु भक्तपुरको एक रिसोर्टमा पुग्नुभएको छ...

बूढानीलकण्ठमा देउवा–दाहालबीच भेटवार्ता

हिमालय टाइम्स : बैशाख ३०, २०७८ (३:५५ PM)

काठमाडौं  । विपक्षी गठबन्धन सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिने समयसीमाको अन्तिम...

घर्किँदो संयुक्त सरकार गठनको समयसीमा–विपक्ष गठबन्धनलाई बहुमत जुटाउन सकस

हिमालय टाइम्स : बैशाख ३०, २०७८ (३:०२ PM)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिनुभएको तीन दिनको म्याद आज बेलुका ९...

नेता पौडेलद्वारा कोरोना उपचारमा अन्तरराष्ट्रिय सहयोगको अपिल

हिमालय टाइम्स : बैशाख ३०, २०७८ (२:२९ PM)

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणबाट नेपाललाई जोगाउन मित्र राष्ट्र, विदेशस्थित...

एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता शुरू

हिमालय टाइम्स : बैशाख ३०, २०७८ (२:२२ PM)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच...

एमाले स्थायी कमिटी बैठक–पार्टीका सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजित

हिमालय टाइम्स : बैशाख ३०, २०७८ (२:०४ PM)

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन...