16th May | 2021 | Sunday | 2:14:40 AM

सरकार गठनका लागि कांग्रेस गणित पर्खदैछ : प्रवक्ता शर्मा

हिमालय टाइम्स : चैत्र ५, २०७७ (४:२९ PM)

काठमाडौं । नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ । वर्तमान...

एमाले संसदीय दलको विधान संशोधनका लागि नेपाल र खनालसहितको कार्यदल गठन

हिमालय टाइम्स : चैत्र ५, २०७७ (४:०३ PM)

काठमाडौं । नेकपा (एमाले)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ ।  प्रधानमन्त्री...

जसपाको पदाधिकारी बैठक निष्कर्षहीन–सत्ता साझेदारीको कसरत अझै अन्योल

: चैत्र ५, २०७७ (३:४८ PM)

काठमाडौं । सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने...

‘संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा राष्ट्रिय भेला’

हिमालय टाइम्स : चैत्र ५, २०७७ (३:४१ PM)

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले...

एमाले नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

हिमालय टाइम्स : चैत्र ५, २०७७ (३:३२ PM)

काठमाडौं । नेकपा एमाले नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको छ । बुधबारदेखि ललितपुरमा...

एमालेले गुटगत भेला गर्नेलाई स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने

: चैत्र ५, २०७७ (१:३७ PM)

नेकपा एमालेले गुटगत भेला गर्नेलाई स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने ...

नेकपा एमाले संसदीय दलको बैठक सुरु

: चैत्र ५, २०७७ (१:०९ PM)

नेकपा एमाले संसदीय दलको बैठक सुरु...

नेपाल पक्षका सांसद्हरु प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने

: चैत्र ५, २०७७ (११:५८ AM)

नेपाल पक्षका सांसद्हरु प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने ...

नेपाल पक्षले पनि डाक्यो सांसद्को बैठक

: चैत्र ५, २०७७ (१०:३३ AM)

नेपाल पक्षले पनि डाक्यो आफ्नो पक्षका सांसद्को बैठक ...

नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै, ‘भेलामा व्यस्त छौं, संसदीय दलमा उपस्थित हुन सक्दैनौं’ : नेपाल समूह

: चैत्र ५, २०७७ (९:५१ AM)

नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै, ‘भेलामा व्यस्त छौं, संसदीय दलमा उपस्थित हुन सक्दैनौं’...

नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाः ओलीलाई हटाएर कार्यवाहक नेतृत्व लिनेसम्मको तयारी

केशव सावद : चैत्र ५, २०७७ (९:५० AM)

नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाः ओलीलाई हटाएर कार्यवाहक नेतृत्व लिनेसम्मको तयारी ...

महन्थ ठाकुरको नेतृत्वमा सरकार बनाउनु पर्ने सुन्दरमणि दिक्षितको प्रस्ताव

हिमालय टाइम्स : चैत्र ४, २०७७ (८:५५ PM)

काठमाडौं । नागरिक अगुवा डाक्टर सुन्दरमणि दिक्षितले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने नेतृत्वको खाँचो रहेको...

निर्देशन विपरितका कार्यक्रमको बारेमा गम्भीरताका साथ नोट गरिन्छ – ईश्वर पोख्रेल

हिमालय टाइम्स : चैत्र ४, २०७७ (८:४८ PM)

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीरतापुर्वक लिएको प्रतिक्रिया...

परिस्थिति सही र सुनिश्चित भयो भने कांग्रेसले सरकारको नेतृत्व लिने–रमेश लेखक

: चैत्र ४, २०७७ (८:३५ PM)

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले नयाँ सरकार बनाउनेबारे आआफ्नो अडान दो¥याएका छन् । यहाँ...

प्रधानमन्त्रीले पार्टीको नीति, सिद्धान्त अनुरुप सरकार सञ्चालन नगरेको नेता खनालको आरोप

हिमालय टाइम्स : चैत्र ४, २०७७ (६:२२ PM)

काठमाडौं । नेकपा(एमाले) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा(एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले...