3rd December | 2020 | Thursday | 12:15:54 AM

गहवामाईको पूजा गर्न लागेको लाम

हिमालय टाइम्स   POSTED ON : कार्तिक ५, २०७७ (१:३७ PM)

गहवामाईको पूजा गर्न लागेको लाम

पर्सा । बडा दशैंको अवसरमा वीरगन्जको माइस्थानमास्थित प्रसिद्ध गहवामाई मन्दिरमा कडा सुरक्षा व्यवस्थाकाबीच पूजाअर्चना गर्ना श्रद्धालु भक्तजन । 

नोबेल कोरोना संक्रमणको कारण देखाउँदै स्थानीय प्रशासनले जिल्लाका सबै शक्तिपिठ तथा मन्दिरहरु बन्द राखिने निर्णय गरेपछि मन्दिर परिसर बाहिरबाटै भक्तजन तथा श्रद्धालुहरु पूजा गर्ने गरेका छन् ।

 तस्वीर : विजय कुमार महतो, रासस


Views: 70

सम्बन्धित सामग्री:

गोलबजारका दुई पसलमा आगलागी

: मंसिर १६, २०७७ (१२:५८ PM)