18th May | 2021 | Tuesday | 7:18:31 AM

प्रदेशसभा अधिवेशन आह्वान

  POSTED ON : चैत्र १५, २०७७ (६:५० PM)

प्रदेशसभा अधिवेशन आह्वान

जनकपुरधाम । प्रदेश नं–२ का प्रदेश प्रमुख डा राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचो अधिवेशनको आह्वान गर्नुभएको छ ।

    मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिनुभयो । 

रासस


Views: 50