सडकमा भक्तजन

हिमालय टाइम्स   POSTED ON : आश्विन २७, २०७८ (५:४६ PM)

सडकमा भक्तजन

राजविराज । आफनो भाकल पूरा भएपछि प्रसिद्ध कङ्कालिनी भगवती मन्दिरमा पूजा गर्नको लागि सप्तरीको भारदहमा दण्डपरणाम गरि सडकमा जाँदै गरेको भक्तजन ।

तस्वीर : अरुणकुमार यादव, रासस

Top