28th September | 2020 | Monday | 8:54:38 PM

६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि घोराही उपमहानगरमा सिल

  POSTED ON : भदौ ३१, २०७७ (२:२२ PM)

६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि घोराही उपमहानगरमा सिल


दाङ । दाङको घोराही उपमहानगरपालिका कार्यालयका ६ जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ  । कर्मचारीमा कोरोनाभाइरस देखिएपछि घोराही उपमहानगरपालिको कार्यालय आजदेखि ४ दिनका लागि  सिल गरिएको  छ   । उपमहानगरले  एक सुचना जारी गर्दै अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु आजदेखि असोज ४ गते आइतबारसम्म लागि बन्द रहने विज्ञप्तिमा उल्लेख गरेको छ । 





Views: 18