30th November | 2020 | Monday | 5:10:58 AM

पाक्यो धान

  POSTED ON : कार्तिक १४, २०७७ (५:४१ PM)

पाक्यो धान

खोटाङ । खोटाङको धान उत्पादन हुने क्षेत्र दोर्पा, नेर्पा, दिक्तेल, लफ्याङमा पहेंलै भएर पाकेको धान । यति बेला किसानलाई धानथन्काउन चटारो छ ।खोटाङभरी १२ हजार ८९८ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ ।

तस्विर:चिसाङ शेर्पा


Views: 75

सम्बन्धित सामग्री:

लागूऔषधसहित एकजना पक्राउ

: मंसिर १२, २०७७ (५:३६ PM)