बलत्कारी पुरुष प्रहरी फन्दामा

  POSTED ON : आश्विन १६, २०७८ (११:३३ AM)

बलत्कारी पुरुष प्रहरी फन्दामा

उदयपुर । एक बृद्धा महिलालाइ जबर्जस्ती करणी गर्ने पुरुषलाइ प्रहरीले पक्राउ गरेको छ । चौदण्डी गढी नगरपालिका -६ बस्ने ३० बर्षिय पुरुषलाा पिडितको किटानी जाहेरीको आधारमा ईलाका प्रहरी कार्यलय बेलटारले पक्राउ गरेको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बस्ने ५९ बर्षिय बृद्धा महिलालाई द्वार खोलाको जंगलमा गत बिहिबार साझ ७ बजे आरोपित बिकले जबर्जस्ती बलत्कार गरेकोउदयपुर जिला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक बेद प्रसाद गौतमले बताउनु भयो ।  सम्बन्धित जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान भइरहेक‍ प्रनाउ गौतमले बताउनु भयो ।


Top