उर्जामन्त्री सहितको टोलीले गर्यो संखुवासभाका निर्माणाधिन जलविद्युत आयोजनाको अनुगमन

निरोज कोइराला : आश्विन ६, २०७८ (७:२६ PM)

भोजपुर  । प्रदेश नम्वर १ को पहाडी जिल्ला संखुवासभामा निर्माणाधीन जलबिद्युत आयोजनाको उर्जामन्त्री पम्फा भुसाल...

भारतीय महिलाका हत्या आरोपमा चार अभियुक्त सार्वजनिक, अंश नदिन हत्या

पार्थ मण्डल : आश्विन ६, २०७८ (४:३१ PM)

झापा । धारिलो हतियार (दाउ) ले काटेर एक भारतीय महिलालाई टुक्रा–टुक्रा पारी हत्या गरेको आरोपमा...

जुवा खालमा प्रहरीको छापा, १७ जुवाडे ४ लाख बढी रकमसहित पक्राउ

: आश्विन ६, २०७८ (१०:३० AM)

जुवा खालमा प्रहरीको छापा, १७ जुवाडे ४ लाख बढी रकमसहित पक्राउ ...

प्रदेश नं १ मा थप ३७३ जनामा कोरोना सङ्क्रमण

: आश्विन ५, २०७८ (७:३२ PM)

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३७३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि...

अनेम संघ (क्रान्तिकारी) भोजपुर नगर समितिले बुझायो दश बुँदे माग

: आश्विन ५, २०७८ (११:१८ AM)

अनेम संघ (क्रान्तिकारी) भोजपुर नगर समितिले बुझायो दश बुँदे माग ...

आगलागीमा परी घाइते भएका खनाल दम्पतीको उपचारको क्रममा मृत्यु

: आश्विन ५, २०७८ (९:४० AM)

आगलागीमा परी घाइते भएका खनाल दम्पतीको उपचारको क्रममा मृत्यु ...

झापामा कोभिड–१९ को सङ्क्रमण दर घट्दै

: आश्विन ४, २०७८ (४:२२ PM)

झापा । कोडिभ– १९ को सङ्क्रमण दर जिल्लामा घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ...

चाड पर्व नजिकिएसँगै भोजपुरमा बजार अनुगमन सुरु

: आश्विन ३, २०७८ (७:२४ PM)

भोजपुर । चाड पर्व नजिकिँदै जाँदा प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा पनि बजार...

भोजपुरवासीको प्रतिक्रिया – दल र नेताका कारण संविधानको ओजन घट्दै गयो

निरोज कोइराला : आश्विन ३, २०७८ (३:२४ PM)

भोजपुर । मुलुकले प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति...

इलामको सूर्योदयमा ६५ फिट अग्लो बुद्धको प्रतिमा निर्माण

प्रकाश नेपाल : आश्विन ३, २०७८ (२:३६ PM)

  इलाम । पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा पर्यटकको नयाँ गन्तव्यको विकास भएको छ । सूर्योदय...

काँग्रेस सङ्खुवासभाका सभापतिमा खड्काको उम्मेद्वारी घोषणा

: आश्विन ३, २०७८ (१:५१ PM)

संखुवासभा । नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेद्वारी घोषणा गर्नुभएको छ । काँग्रेसको १४औँ...

नेत्रहीन विद्यार्थीको लागि एक रुपैयाँ संगलन गर्दै छात्रवृत्ति कोष स्थापना

पार्थ मण्डल : आश्विन ३, २०७८ (१:०३ PM)

झापा । जिल्लाका नेत्रहीन विद्यार्थीको सहयोगार्थका लागि आदिवासी जनजाति नेत्रहीन सङ्घ झापाले दैनिक एक रुपैयाँ...

इलामका मतदाताको चाहनाअनुरूप मेरो उम्मेद्वारी : डम्बर खड्का

प्रकाश नेपाल : आश्विन ३, २०७८ (५:०६ AM)

इलाम । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदो छ ।  महाधिवेशन नजिकिँदै गर्दा जिल्लामा पनि अधिवेशनको...

कोरोना सङ्क्रमण झापामा सबैभन्दा बढी

: आश्विन २, २०७८ (६:२० PM)

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को झापामा सबैभन्दा बढी ९० जनामा...

झापामा प्रयोगविहीन सिसी क्यामेरा–प्रहरीलाई थपियो सुरक्षा चुनौती

पार्थ मण्डल : आश्विन २, २०७८ (३:१० PM)

 झापा । आपराधिक गतिविधि निगरानी गर्ने उद्देश्यले झापाका मुख्य सहर, राजमार्ग र सीमा क्षेत्रका बजारमा...

Top