3rd August | 2020 | Monday | 6:11:53 PM

आजको राशिफल

  POSTED ON : कार्तिक २०, २०७४ (५:०७ AM)

आजको राशिफल

कार्तिक २० सोमवार, तृतिया

आजको राशिफल


मेष : पारिवारिक मेलमिलाप बढ्ने । दाम्पत्य जीवनमा सुख प्राप्त हुने ।

वृष : मन प्रसन्न हुनेछ । प्रयासहरु सकारात्मक रहने । पारिवारिक दायित्व बढ्ने ।
 
मिथुन : पारिवारिक सद्भाव बढ्ने । सामाजिक काममा ब्यस्त रहनुपर्न सक्छ । विवाद हुन सक्छ ।

कर्कट : पतिपत्नीबीच समझदारी बढ्ने । काममा सफलता मिल्ने ।

सिंह : राजनीतिक काममा आफ्नो बर्चस्व बढाउन सकिने । स्वास्थ्यमा सामान्य समस्या आउने ।

वृश्चिक : व्यापार व्यवसायमा प्रशस्त लाभ मिल्ने । मनग्य धन लाभ । मानसम्मान प्राप्त हुने ।

धनु : सामाजिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक यात्रा हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । दाम्पत्य  जीबन सुखमय बित्नेछ ।

मकर : अध्ययन अध्यापनमा सुधार आउने । मनोरञ्जनमा मन जाने । वैदेशिक कामहरु सफल हुनेछ । घरायसी काममा विवाद बढ्नेछ ।
कुम्भ : शत्रु परास्त हुने । धार्मिक कार्यमा मन जाने । काम गर्ने आत्मविश्वास बढ्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।

मीन : मन प्रसन्न रहनेछ । सामाजिक सभा समारोहमा जाने मौका मिल्नेछ ।  अचानक स्वास्थ्यमा समस्या आउनेछ ।


Views: 449

सम्बन्धित सामग्री:

तपाइँको आज

हिमालय टाइम्स : श्रावण १९, २०७७ (१:१९ AM)

तपाईंको भाग्य

हिमालय टाइम्स : श्रावण १७, २०७७ (७:०७ AM)

राशिफल

हिमालय टाइम्स : श्रावण १६, २०७७ (१:५१ AM)