3rd August | 2020 | Monday | 6:22:34 PM

आजको राशिफल

  POSTED ON : कार्तिक २१, २०७४ (४:५९ AM)

आजको राशिफल

कार्तिक २१ मंगलबार, चौथी


आजको राशिफल   

मेष : सहयोगीहरूले साथ पाइने छ । काम बन्ने ।


वृष : आयआर्जनमा वृद्धि । आफन्तको सहयोग । काम बन्ने ।


मिथुन : यात्राको अवसर मिल्ने । सोचेको पुग्ने । दिन राम्रो छ ।


कर्कट : उत्साह बढ्ने । नयाँ कामको थालनी । आयआर्जनमा वृद्धि ।


सिंह : साथीको असहयोग । गोप्यकुरा भरसक नखोल्नु राम्रो । दिन अनुकूल छैन ।


कन्या : उपहार मिल्ने । सहयोगीको सहयोग जुट्ने । अधुरा काम बन्ने । दिन राम्रो छ ।


तुला : प्रयत्नले काम बन्ने । दिन मध्यम छ । सहयोगीले साथ दिने छन् ।


वृश्चिक : परिवारजनको साथ  मिल्ने । दाम्पत्य जीवन सुखमय । दिन उत्तम छ ।


धन : अधिकार र प्रतिष्ठा जोगाउन सफल । यात्राको अवसर मिल्ने । दिन मध्यम छ ।


मकर : प्रतिस्पर्धामा विजयी बन्ने । नयाँ कामको थालनी । उत्साह बढ्ने ।


कुम्भ : परिवारको सहयोगमा आँटेको काममा सफलता । धन आर्जनमा वृद्धि ।


मीन  : व्यापारमा फाइदा । सोचेको काम बन्ने । स्वास्थ्यमा गडवड ।


Views: 474

सम्बन्धित सामग्री:

तपाइँको आज

हिमालय टाइम्स : श्रावण १९, २०७७ (१:१९ AM)

तपाईंको भाग्य

हिमालय टाइम्स : श्रावण १७, २०७७ (७:०७ AM)

राशिफल

हिमालय टाइम्स : श्रावण १६, २०७७ (१:५१ AM)