3rd August | 2020 | Monday | 5:20:51 PM

आजको राशिफल

  POSTED ON : माघ ११, २०७४ (५:१५ AM)

आजको राशिफल

११ माघ २०७४, बिहिवार

आजको राशिफल 

मेष : नयाँ अवसर मिल्ने । पार्टनरमा सफलता मिल्नेछ । तिर्थाटनको योगछ ।


वृष : विशिष्ट व्यक्तिको सहयोग मिल्नाले अधुरो काम बन्ने । मुद्धा मामिलामा सफलता पाइनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।


मिथुन : सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । अध्ययनमा मन जाने । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।


कर्कट : प्रेममा खटपट हुन सक्नेछ । मनमा सङ्का उत्पन्न हुनेछ । कुविचरमा मन जानेछ ।


सिंह :  दिन राम्रो छ । अचल सम्पत्ती हात पर्ने योगछ । शुभ समाचार सुन्न पाइएला ।


कन्या  : आफन्तको सहयोगले अधुरो काम बन्नेछ । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।


तुला : राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।


वृश्चिक : अनावश्यक ठाउँमा धन खर्च हुनेछ । चुनौतीको सामना गर्नुपर्ला । शरीरमा स्फूर्ति नहुन सक्छ ।


धनु  : शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।


मकर : आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।


कुम्भ :  मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । नयाँ कार्यको योजना बन्नेछ ।


मीन : मन अस्थिर रहने संकेत देखिन्छ । यात्रामा सजक रहनुहोला । स्वास्थ्यमा समेत समस्या आउन सक्नेछ ।


Views: 298

सम्बन्धित सामग्री:

तपाइँको आज

हिमालय टाइम्स : श्रावण १९, २०७७ (१:१९ AM)

तपाईंको भाग्य

हिमालय टाइम्स : श्रावण १७, २०७७ (७:०७ AM)

राशिफल

हिमालय टाइम्स : श्रावण १६, २०७७ (१:५१ AM)