15th August | 2020 | Saturday | 7:28:12 AM

तपाईंको भाग्य

हिमालय टाइम्स   POSTED ON : श्रावण १७, २०७७ (७:०७ AM)

तपाईंको भाग्य

आज मिति २०७७ साल साउन शुक्लपक्ष १७ गते शनिबार त्रयोदशी तिथि सूर्याेदय ५ः२८ सूर्यास्त १८ः५१ ।

मेषः यात्रा गर्ने अवसर पाउँदा मन प्रसन्न हुनेछ ।

वृषः शत्रु पक्ष बलियो हुँदा बन्न लागेको काम बिग्रनेछ ।

मिथुनः दिदी बहिनीहरूको सहयोगबाट काममा सफलता मिल्नेछ ।

कर्कटः मान प्रतिष्ठा बढ्नाले मन हर्षित हुनेछ ।

सिंहः आफूले गरेका काममा सफलता मिल्नेछ ।

कन्याः पारिवारिक बेमेल हुनाले मानसिक तनाव बढ्नेछ ।

तुलाः थोरै मिहिनेतले पनि विजय हासिल गर्न सकिनेछ ।

वृश्चिकः आफन्तजनको सहयोगले गर्दा सुखको अनुभूति हुनेछ ।

धनुः मिठो भोजन मिल्नाले मन खुशी हुनेछ ।     

मकरः अनावश्यक विवादले गर्दा मानसिक पीडा हुनेछ ।

कुम्भः श्रृंगारका सामानहरूको लाभ हुनेछ ।

मीनः विशिष्ट व्यक्तिको सहयोग पाउँदा मन प्रसन्न हुनेछ ।


Views: 55

सम्बन्धित सामग्री:

राशिफल

: श्रावण ३०, २०७७ (११:३९ PM)

राशिफल

: श्रावण ३०, २०७७ (१२:०३ AM)

राशिफल

हिमालय टाइम्स : श्रावण २९, २०७७ (१२:३२ AM)