25th September | 2020 | Friday | 10:57:19 PM

तपाइँको आज

  POSTED ON : श्रावण २०, २०७७ (१:१५ AM)

तपाइँको आज

मेषः विशिष्ट व्यक्तिहरूलाई मान सम्मान गर्ने अवसर मिल्नेछ ।

वृषः नयाँ नयाँ ठाउँको यात्रा गर्न पाउँदा निकै उत्साहित भइनेछ ।

मिथुन : विषालु पदार्थदेखि सचेत रहनुपर्ला, भय उत्पन्न हुन सक्ने छ ।

कर्कट : आमा दिदीबहिनीहरूको सहयोगले गर्दा काम सफल हुनेछ ।

सिंह : आफूले गरेका काममा सफलता प्राप्त हुन सक्नेछ ।

कन्या : पठनपाठनका काममा रूचि तथा कार्य सिद्धि हुनेछ ।

तुला : रोगले सताउँदा भोजन तथा शयनमा असुविधा हुनेछ ।

वृश्चिक : व्यवसायमाबाट नसोचेको सफलता मिल्नेछ ।

धनु  : शुभ समाचार सुन्न पाउँदा मन हर्षित हुनेछ ।

मकर : साथी भाईहरूको सहयोगका कारण काम बन्नेछ ।

कुम्भ : आर्थिक क्षेत्रमा विशेष लाभ हुन सक्नेछ ।

मीन : वस्त्र तथा आभूषण प्राप्तहुँदा मन हर्षित हुनेछ ।


Views: 118

सम्बन्धित सामग्री:

राशिफल

: आश्विन ८, २०७७ (९:२३ AM)

राशिफल

: आश्विन ६, २०७७ (९:०४ AM)

राशिफल

: आश्विन ५, २०७७ (८:३९ AM)