28th September | 2020 | Monday | 8:34:19 PM

राशिफल

हिमालय टाइम्स   POSTED ON : श्रावण २९, २०७७ (१२:३२ AM)

राशिफल

मेषः विश्वास गरेका व्यक्तिले धोका दिन सक्नेछ । 

वृषः मित्रजनको सहयोगले धनार्जन हुन सक्नेछ ।

मिथुनः स्वास्थ्यमा समस्या देखिनाले धन खर्च हुन सक्नेछ ।

कर्कटः मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ ।

सिंहः  आफूले आँटेको काममा सफलता मिल्नेछ ।

कन्याः राज्य पक्षबाट काममा बाधा उत्पन्न हुन सक्नेछ ।

तुलाः घर परिवारमा कुरा नमिल्दा चिन्ता बढ्नेछ ।

वृश्चिकः मानसम्मान मिल्नाले मनमा उत्साह छाउनेछ ।

धनुः आकस्मिक धनलाभ हुँदा मन हर्षित हुनेछ ।

मकरः आफ्नो बुद्धिले गर्दा काम बिग्रन सक्नेछ ।

कुम्भः अनावश्यक विवादका कारण मानसिक तनाव हुनेछ ।

मीनः आर्थिक संकटले मन अशान्त हुनेछ ।


Views: 151

सम्बन्धित सामग्री:

राशिफल

ज्योतिषाचार्य रोदना घिमिरे : आश्विन ११, २०७७ (११:४९ AM)

राशिफल

: आश्विन ९, २०७७ (९:०५ AM)

राशिफल

: आश्विन ८, २०७७ (९:२३ AM)