21st June | 2021 | Monday | 12:48:58 PM

केही हाइकुहरू

सुरेशकुमार भट्ट   POSTED ON : बैशाख २५, २०७८ (९:१२ AM)

केही हाइकुहरू

किसुन्जी बोली
मेलम्चीपानी खोली
पानीको होली ।
 १.
कृतध्न बन्यो
दुःख पाउँने भयो
मर्यादा गयो ।
 २.
मानका खातिर
मान हुन्छ हाजिर
अग्लो पामिर ।
 ३.
जस्ले बोल्दछ
पु¥याउँन खोज्दछ
नेता सोच्दछ ।
 ४.
 भिजन भाको
 जनहित्को सोचको
 त्यही नेता हो ।
 ५.
 जन बोलीमा
 रम्छ भ्रष्ट झोलीमा
 जान्छ खोलीमा ।
 ६.
राज्नेता त्यो हो
जो जन्ता संरक्षक्भो
खाली हात गो ।
 ७
गोरखा, हाल– अमेरिका ।



Views: 192

सम्बन्धित सामग्री: