पुस्तक : श्रीराम राईको ‘पोलेको मकै’

✍️ सुशीला घिमिरे : कार्तिक ६, २०७८ (८:३४ AM)

श्रीराम राई बाल साहित्यकार हुनुहुन्छ । उहाँको हालै प्रकाशित भएको बालकथा संग्रहको शीर्षक हो ‘पोलेको...

व्यङ्ग्य: म बुढो भएँ अरे !

✍️ लेखनाथ पोखरेल : कार्तिक ६, २०७८ (८:०८ AM)

भोगलाई भोग्छु नै भन्दै समयको प्रवाहमा उचालिँदै पछारिँदै बगेको जीवन एउटा घुम्तीमा पुगेर बाउँटिएको अरबी...

सञ्चेतना संवाद-७

✍️ डा. नारायण चालिसे : कार्तिक ६, २०७८ (८:०४ AM)

रहर त छन् निजी जीवनमा अनगिन्ती तिनैले त बाँचिएको छ । आत्मप्रकाशनको रहर अरूभन्दा गाढा...

पुस्तक समीक्षाः राजनीति, विद्यार्थी आन्दोलन र पर्यटन विषयको रूचिकर ग्रन्थ

श्याम रिमाल : कार्तिक २, २०७८ (२:५३ PM)

काठमाडौँ । बितेर जानेहरूका सम्झनामा स्मृतिग्रन्थ प्रकाशन गर्ने चलन बढ्दै गएको छ । वर्तमान र...

कविता-दशैं

✍️ प्रीति आत्रेय ज्ञवाली : आश्विन २८, २०७८ (२:४८ PM)

कसैको घरमा हर्षोल्लास छर्दै आएको छकसैको घरमा शोक भएर आएको छकोही स्वस्थ भएका छन् त...

महान् शरद् पर्व !!

✍️ बद्रीप्रसाद दाहाल : आश्विन २५, २०७८ (७:५३ AM)

(छन्द-शार्दूलविक्रीडित)पत्रैपत्रमिलेर फक्रिनगए, सौपत्र बेलीजुही ।हाँस्दैछन् गुनकेशरी मखमली, गोदावरीऔ बुकी ।।बास्ना हर्हरपारि जाततिउरे पाई रमाइन् धरा...

कविता : रातो पर्खाल, कोरोना र संसार

✍️ पुरुषोत्तम दाहाल : आश्विन २३, २०७८ (७:४२ AM)

समृद्धिलाई सगरमाथाको चुचुरो नाप्न सहज बनायो रजहाजका जहाज मान्छेहरू भरिँदै ओर्लिएतिनै प्वाँखमा अड्किएरमेरो घरमा अवतरित सानो...

कविता : आँठा, फगटा र पाटाहरूको किसान

✍️ विनोद दाहाल वत्स : आश्विन २३, २०७८ (७:३० AM)

समय घर्किन्याछ, छिटो गर्नु पन्र्याछनेपाल एकीकरण नगरी नहुन्या छहाहतियारहरू छैनन् लड्न्या सिपाहीहरू पर्याप्त छैनन् तिनलाई तालिम दिनु...

भुजेलको ठाडोभाकाको अनुसन्धानात्मक पुस्तक

✍️ सुशीला घिमिरे : आश्विन २३, २०७८ (७:२७ AM)

नेपाली साहित्यमा लालबहादुर भुजेल चिनाइरहनुपर्ने नाम होइन । साहित्यका विविध विधामा उहाँको कलम चल्दैआएको छ...

नियम अकाट्य ब्रह्माण्डकै

✍️ प्रा.डा. अर्जुनदेव भट्ट, वरिष्ठ युरोलोजिष्ट : आश्विन २१, २०७८ (६:५३ AM)

मानौँ सात समुद्र पारिपातालबाटैआएको नातिआफ्नी प्रियसी र दुई वर्षेबज्यैको पनातिसँगैछन् ओर्लेका काठमाडौं भ्यालीदर्शनार्थ, भेट, श्रद्धा...

स्रष्टा सम्मानित, दुई कृति विमोचन

शुभाकर विश्वकर्मा : आश्विन १८, २०७८ (६:१८ AM)

नेपालगञ्ज । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, बाँकेले वर्षेनी वितरण गर्दै आएको तुलसीराम स्मृति पुरस्कार नेपालगञ्जका...

शोक र मोहको पर्याय मानिस

✍️ डा.गणेशप्रसाद घिमिरे : आश्विन १६, २०७८ (७:४० AM)

एवमुुक्त्वाद्रर्जुुनः सङ्ख्ये रथोपस्थ उपाविशत्विसृज्य सशरं चापं शोकसंविग्नमानसः ।शोकले उद्विग्न भएका अर्जुुनले धनुुष बाँण फाले र...

ताराबहादुरको प्रेरणदायी पुस्तक ‘निरन्तर समाजसेवा’

✍️ गीता अधिकारी : आश्विन १६, २०७८ (७:३७ AM)

समाजसेवामा निरन्तर लागिरहनुभएका सफल व्यवसायी/समाजसेवी ताराबहादुर कुँवरेको प्रेरणदायी पुस्तक ‘निरन्तर समाजसेवा’ पाठकमाझ आएको छ ।...

मालिका केशरीको औपन्यासिक कृति ‘दुङाल’

✍️ सुशीला घिमिरे : आश्विन १६, २०७८ (७:३२ AM)

मालिका केशरीको ‘दुङाल’ शीर्षकको पुस्तक अहिले मेरो हातमा छ । यो औपन्यासिक कृति हो ।...

व्यङ्ग्य : कोरोनाको कहरमा नेतृत्वको रहर

✍️ सुदर्शन अधिकारी : आश्विन १६, २०७८ (७:२२ AM)

अग्रेजी वर्ष २०२० को अन्त्यमा संसारलाई अत्याउने अनौठो भाइरसले ठूलो सन्त्रास सर्वत्र फैलाई मानवजीवनका ज्यादै...

Top