राष्ट्रकविलाई श्रद्घाञ्जलि

✍️ डा. माधव जोशी ‘लमजुङे’ : आश्विन १६, २०७८ (७:१९ AM)

नेपालीसँग नित्य राष्ट्रकविको श्रद्घा र सम्मान छ ।लेखेका कविता र गीत रसिला हुन्छौं सबै मोहित...

कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ

हिमालय टाइम्स : आश्विन १२, २०७८ (६:४३ AM)

काठमाडौं । स्रष्टा लेखनाथ पोखरेलको कथासंग्र्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि...

डा.केसीको गीत संग्रह ‘मनका धुनहरू’

✍️ सुशीला घिमिरे : आश्विन ९, २०७८ (८:३२ AM)

‘मनका धुनहरू’ गीतहरूको संग्रह हो । यस संग्रहका स्रष्टा हुनुहुन्छ डा.विष्णु केसी । डा...

कविता : साँढे र स्याल

✍️ रामहरि कोइराला : आश्विन ९, २०७८ (८:२२ AM)

साँढे स्याल समाजमा छ उपमा स्वच्छन्दता धुर्तता ।छैनन् यी दुइटै समाज हितमा देखिन्छ स्वार्थान्धता ।।हाम्रा...

राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती

: आश्विन ८, २०७८ (११:१४ AM)

राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती ...

ताराबहादुर कुँवरको ‘हजुरलाई नमस्ते’

✍️ गीता अधिकारी : आश्विन २, २०७८ (१०:३९ AM)

सफल व्यवसायी/समाजसेवी ताराबहादुर कुँवरेको ‘हजुरलाई नमस्ते’ पाठकमाझ आएको छ । निर्माण क्षेत्रसँग अभिन्न रूपमा गाँसिनुभएका...

राजेन्द्र पौडेलको कविता संग्रह ‘निर्माणका धुन’

✍️ सुशीला घिमिरे : आश्विन २, २०७८ (९:१३ AM)

राजेन्द्र पौडेल पेशाले इन्जिनियर हुनुहुन्छ । पेशा फरक कुरा हो र भावना फरक । उहाँको...

कविता : नेपाल आमाको वेदना

✍️ बिबुशा खनाल : आश्विन २, २०७८ (९:०९ AM)

आँखाबाट आँसु झार्छिन् उनीनेपालको हालत देखेर,उनी भन्ने गर्छिन्नगर नराम्रो काम,नराम्रो कामलेगर्छ आफ्नो भूमिको...

कविता : गठजोड सरकारको अठोटमा चोट

✍️ बद्रीप्रसाद दाहाल : आश्विन २, २०७८ (८:५८ AM)

ए हाम्रा गठजोडका दलहरू ! सर्कारले पूर्णता-पाई, शासनमा सुशासन फुली, कैले दिनेछन् सुधा ।।ओठे हो कि...

कविता : धानगाथा

✍️ राजेश अधिकारी : आश्विन २, २०७८ (८:५४ AM)

असारे भाकातरंग छर्दै गुन्जिन्छ सरर सिम्सिमे झरी मुसुक्क हाँस्दै बर्सिन्छ झरर झुसिला आली कुना र भित्ता चिल्लिए...

कविता: सस्तो बधाई

मुना दाहाल : आश्विन १, २०७८ (५:४५ PM)

गहुँ भन्दा पिठो सस्तो ! शुभकामना भन्दा बधाई सस्तो !सरुवा भएपनि बधाई बढुवा भएपनि बधाईलिनेलाई भन्दा दिनेलाई...

परदेशीका पीडा बोल्ने कथाहरू

✍️ रत्न प्रजापति : भदौ २६, २०७८ (१०:०१ AM)

मान्छेको जन्मदेखि नै उसको कथा सुरु हुन्छ । समयक्रममा हुर्र्कंदै र बढ्दै जाँदा हजुरबा हजुरआमाबाट...

एक अर्थशास्त्रीको साहित्यिक कृति ‘फूलको सुगन्ध’

✍️ सुशीला घिमिरे : भदौ २६, २०७८ (९:५५ AM)

विष्णुप्रसाद पन्त एकजना अर्थशास्त्री हुनुहुन्छ । उहाँ अर्थशास्त्रको एमए हुनुहुन्छ र उहाँको अध्ययनको अर्को पाटो...

सपनाको देशमा महाप्रस्थानका कथाहरू !

✍️ डा. नारायण चालिसे : भदौ २६, २०७८ (८:१२ AM)

हाम्रा सपनाहरूको कुनै सीमा छैन । जीवनको मोह त्यत्तिकै आकर्षक र कोमल छ भने मृत्युको...

बालकविता : बाढीको ताण्डव

✍️ रञ्जुश्री पराजुली : भदौ २६, २०७८ (७:५७ AM)

म सानो केटो बचाऊ मलाई बाढीले हुत्यायोबाढीको प्रकोप गाउँमा छि¥यो नांगे झार तुल्यायोगाउँ नै रित्याईबाढीको...

Top