15th July | 2020 | Wednesday | 2:41:28 PM

१ सय ५६ लाई कोरोना, संक्रमितको संख्या १ हजार ४२ पुग्यो

हिमालय टाइम्स   POSTED ON : जेठ १५, २०७७ (३:३० PM)

१ सय ५६ लाई कोरोना, संक्रमितको संख्या १ हजार ४२ पुग्यो

काठमाडौं । नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जनाए अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।  संक्रमितमा ५ जनाको संक्रमणकै कारण निधन भएको छ भने १ सय ६७ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

Views: 102