10th August | 2020 | Monday | 4:25:32 PM

उपत्यकामा २८ सहित थप २०४ सङ्क्रमित, सङ्क्रमितको संख्या १६ हजार १६८ पुग्यो

हिमालय टाइम्स   POSTED ON : असार २३, २०७७ (४:४४ PM)

उपत्यकामा २८ सहित थप २०४ सङ्क्रमित, सङ्क्रमितको संख्या १६ हजार १६८ पुग्यो


काठमाडौँ ।  पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या २८ पुगेको छ । काठमाडौँ जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जना सङ्क्रमित भएका छन् । आज ६८४ जना निको भएर डिस्चार्ज भएका छन् ।

Views: 99