15th August | 2020 | Saturday | 8:25:13 AM

लकडाउन पछि खुलेको काठमाडौं (भिडीयो)

हिमालय टाइम्स   POSTED ON : श्रावण १०, २०७७ (५:४७ PM)

लकडाउन पछि खुलेको काठमाडौं (भिडीयो)

काठमाडौं । लकडाउन खुलेपछि काठमाडौंमा चहलपहल बढेको छ । लामो समयको लकडाउन पछि बाहिर निस्केका सर्वसाधारणमा कोरोना भाइरसको डर खासै देखिँदैन । सरकारले लकडाउन खुलेपनि सावधानी अपनाउन भनेको भएपनि बेवास्ता गरेको पाइन्छ ।

Views: 83