13th August | 2020 | Thursday | 3:17:33 AM

गुल्मीमा पहिरो, एकै परिवारका चार जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : श्रावण १७, २०७७ (८:५१ AM)

गुल्मीमा पहिरो, एकै परिवारका चार  जनाको मृत्यु

तम्घास । गुल्मीमा अविरल वर्षाका कारण घरमाथि ढुंगा खसेर च्याप्दा  एकै घरका चार जनाको मृत्यु भएको छ । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा शुक्रबार राती करिब ९ बजेतिर घर माथिबाट आएको पहिरोका कारण बिना माझी उहाँका २ छोरा र एक छोरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटना स्थलमा तर्फ प्रहरी जाँदै गरेको प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।  बिस्तृत बिबरण आउन बाँकी  ।

Views: 54