13th August | 2020 | Thursday | 2:01:39 AM

सभामुखको अगुवा गाडीका चालक प्रहरीमामा कोरोना भाइरस संक्रमणको पुष्टि

  POSTED ON : श्रावण १७, २०७७ (४:३२ PM)

 सभामुखको अगुवा गाडीका चालक प्रहरीमामा  कोरोना भाइरस संक्रमणको पुष्टि

काठमाडौँ । सभामुख अग्नीप्रसाद सापकोटाको  अगुवा गाडीका एकजना सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भएको  छ ।  प्रहरी हेडक्वार्टरमा कार्यरत एकजना साथीमा कोरोना देखिएपछि सभामुखको सुरक्षार्थ अगुवा गाडीमा खटिनुभएका सुरक्षाकर्मीको पनि स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।  ।ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुखको सुरक्षार्थ खटिनुभएको थियो । सचिवालय सदस्य तथा सुरक्षार्थ खटिने सबै सुरक्षाकर्मी पनि कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी पठाइएको सचिवालयका एक सदस्यले बताउनुभयो  । 

Views: 17