26th September | 2020 | Saturday | 8:45:38 PM

हिमालय टाइम्सको ‘हिटा विमर्श’

  POSTED ON : भदौ ९, २०७७ (१२:२८ PM)

हिमालय टाइम्सको ‘हिटा विमर्श’

काठमाडौं । पाठकमाझ सत्य तथ्य सूचना तथा समाचार संप्रेषण गर्दै आएको इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रालिद्वारा संचालित हिमालय टाइम्स राष्ट्रिय दैनिकले नयाँ सेवा सुरु गर्ने भएको छ । आफ्नो आधिकारीक युट्यव च्यानलमार्फत  ‘हिटा विमर्श’ नामक संवाद कार्यक्रम गर्न लागेको हो ।

विगत पच्चिस बर्षदेखि अनवरत रुपमा आफ्नो पाठक माझ सेवा दिदै आएको हिमालय टाइम्सले आफ्नो यात्रामा थप जिम्मेवारी वहन गर्दै सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक विषयमा संवाद कार्यक्रम सुरु गर्न लागेको हो ।

Views: 252