28th October | 2020 | Wednesday | 10:09:34 PM

ललितपुरका मेयर चिरिबाबुलाई कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७७ (९:११ PM)

ललितपुरका मेयर चिरिबाबुलाई कोरोना संक्रमण

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 उहाँ अहिले होम आइसोलेशनमा बस्नुभएको छ । बिहीबार दिउँसो ज्वरो आएको र औषधि प्रयोग गर्दासमेत ज्वरो कम नभएपछि मेयर महर्जनले स्वाब परीक्षणका लागि पाटन अस्पतालमा नमुना दिनुभएको थियो । 

शुक्रबार उहाँको रिपोर्ट पोजेटिभ आएको हो ।


Views: 78