29th November | 2020 | Sunday | 3:51:54 PM

देशभर पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : कार्तिक १२, २०७७ (५:०२ PM)

देशभर पछिल्लो २४ घण्टामा  ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर  ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८८७ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जनामा कोरोना पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। 

Views: 72