29th November | 2020 | Sunday | 4:32:49 PM

स्वास्थ्य मन्त्रालयको कोरोना सम्बन्धि नियमित ब्रिफिङ नहुने

हिमालय टाइम्स   POSTED ON : कार्तिक १२, २०७७ (५:२० PM)

स्वास्थ्य मन्त्रालयको कोरोना सम्बन्धि नियमित ब्रिफिङ नहुने

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धि ब्रिफिङ नहुने भएको छ । अब हप्तामा दुई दिन मात्रनियमित ब्रिफिङ हुने भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने  जानकारी दिनु भयो ।

यसअघि प्रेस बिफ्रिङ हप्ताको सातै दिन ’लाइभ’ हुँदै आएको थियो । प्रेस ब्रिफ्रिङ सातामा दुई दिन मात्रै आएपनि सामाजिक सञ्जालमा कोरोनाबारे नियमित अपडेट गरिने डा. गौतमले जानकारी दिनुभयो ।

डा.गौतमका अनुसार अन्य दिन अपरान्ह ४ः३० बजे डाटा अपडेट गरिनेछ। 

Views: 114