काठमाडौं । आन्दोलनरत नेकपाले संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
आन्दोलन अन्तर्गत नेकपा प्रचण्ड–माधव समूहले मंगलबार सिठी जुलुस निकालेको छ ।
सोमबार घोषणा गरिएको तेस्रो चरणको आन्दोलन अन्तर्गत उक्त समूहले मंगलबार राजधानीमा सिठी जुलुस निकालेको थियो ।
हेर्नुहोस् तस्वीरमा सिठी जुलुस
Views: 76