8th March | 2021 | Monday | 6:56:02 AM

राजधानीमा आन्दोलनरत नेकपाको सिठी जुलुस (तस्वीरमा)

हिमालय टाइम्स   POSTED ON : माघ १३, २०७७ (५:३४ PM)

राजधानीमा आन्दोलनरत नेकपाको सिठी जुलुस (तस्वीरमा)

काठमाडौं । आन्दोलनरत नेकपाले संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको  छ । 

आन्दोलन अन्तर्गत नेकपा प्रचण्ड–माधव समूहले मंगलबार सिठी जुलुस निकालेको छ । 

सोमबार घोषणा गरिएको तेस्रो चरणको आन्दोलन अन्तर्गत उक्त समूहले मंगलबार राजधानीमा सिठी जुलुस निकालेको थियो ।

हेर्नुहोस् तस्वीरमा सिठी जुलुस






Views: 76