4th March | 2021 | Thursday | 5:59:16 AM

प्रतिनिधिसभा विघटन: सर्वोच्चको फैसला सुनाउन सुरू

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ११, २०७७ (६:०३ PM)

प्रतिनिधिसभा विघटन: सर्वोच्चको फैसला सुनाउन सुरू

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतना प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले फैसला सुनाउनु सुरु गर्नुभएको छ ।

संवैधानिक इजलासमा दिनभरको छलफलपछि प्रधानन्यायाधीश जबरा फैसला पढ्न थाल्नु भएको हो ।


Views: 50