16th May | 2021 | Sunday | 2:22:45 AM

तस्वीरमा सैनिक मञ्च टुडीखेलमा घोडचडी

हिमालय टाइम्स   POSTED ON : चैत्र २९, २०७७ (६:४० PM)

तस्वीरमा सैनिक मञ्च टुडीखेलमा घोडचडी

काठमाडौं । घोडेजात्रा २०७७ को अवसरमा सैनिक मञ्च टुडीखेलमा उपस्थित प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्टपति नन्दवहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा सम्मन्न भएको छ । 

नेपाली सैनिकहरुले घोडेजात्रा २०७७ को अवसरमा सैनिक मञ्च टुडीखेलमा घोडचडी विभिन्न कला प्रस्तुत गरेका थिए ।



तस्वीर : प्रदीपराज वन्त, रासस


Views: 39