16th May | 2021 | Sunday | 5:27:42 PM

शिक्षक र विद्यार्थीमा संक्रमण देखिए कम्तीमा एक साता विद्यालय बन्द गर्न निर्देशन

  POSTED ON : बैशाख ३, २०७८ (१२:१० PM)

शिक्षक र विद्यार्थीमा संक्रमण देखिए कम्तीमा एक साता विद्यालय बन्द गर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षकरविद्यार्थीमा संक्रमण देखिए कम्तीमा एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको छ । बुधबार बसेको बैठकले महानगरभित्रका विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय कम्तीमा १ हप्ता बन्द गर्न निर्देशन दिएको हो । यसै गरि संक्रमण देखिएका विद्यालयमा वैकल्पिक माध्यममार्फत कक्षा सञ्‍चालन गर्न पनि निर्देशन दिएको छ । 


Views: 123