साउन १५ एमालेको खीर खाने कार्यक्रम (तस्वीरसहित)

हिमालय टाइम्स   POSTED ON : श्रावण १५, २०७८ (५:५१ PM)

साउन १५ एमालेको खीर खाने कार्यक्रम (तस्वीरसहित)

काठमाडौं । नेकपा एमालेले साउन १५ का अवसरमा खीर खाने कार्यक्रम आयोजना गरेको छ ।

 थापाथलीस्थित पार्टीको मुख्यालयमा साउन १५को अवसरमार कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा पार्टीका सबैलाई निम्तो गरिएको भएपनि एमाले माधव नेपाल पक्षका नेताहरू भने सहभागी थिएनन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं पनि अनुपस्थित रहनु भएको थियो ।

कार्यक्रममा पार्टीका महासचिव ईश्वर पोखरेललगायत नेताहरू सहभागी हुनु हुन्थ्यो ।


Top