सरकारले गर्यो ८५ जना सहसचिवको सरुवा (सूचीसहित)

हिमालय टाइम्स   POSTED ON : भदौ २९, २०७८ (६:०६ PM)

सरकारले गर्यो ८५ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले विभिन्न सेवा समूहका ८५ जना सहसचिवको एकै पटक सरुवा गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मंगलवार सहसचिवको सरुवा गरिएको हो ।

मन्त्रालयका अनुसार उहाँहरुको सरुवा मंगलबार गरिएको हो ।

सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।

सूची हेर्न यहाँ क्लीक गर्नुहोस् ।


Top