आजको राशीफल

✍️ ज्योतिषाचार्य रोदना घिमिरे   POSTED ON : आश्विन ८, २०७८ (५:२४ AM)

आजको राशीफल

आज मिति २०७८ साल ८ गते चतुर्थी तिथि असोजकृष्णपक्ष : सूर्याेदय ५ः५३ सूर्यास्त १७ः५९ ।

मेष : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।

वृष : आफूले गरेका काममा सफलता प्राप्त हुन सक्छ ।

मिथुन : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।

कर्कट : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।

सिंह : आर्थिक संकटका कारण काम अपुरो हुन सक्छ ।

कन्या : धार्मिक कार्यमा विशेष रुचि बढ्न सक्छ ।

तुला :  नयाँ नयाँ ठाउँको यात्रा गर्ने मौका मिल्न सक्छ ।

वृश्चिक : स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनुपर्ला ।

धनु : अध्ययन अध्यापनका क्षेत्रमा खासै रुचि नहुन सक्छ ।

मकर : व्यापार व्यवसायमा राम्रै आम्दानी हुन सक्छ ।

कुम्भ : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।

मीन : शत्रु पक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।


Top