जीवित देवी कुमारीको रथ तान्दै

हिमालय टाइम्स   POSTED ON : आश्विन ८, २०७८ (७:४६ PM)

जीवित देवी कुमारीको रथ तान्दै

काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख जात्रा मानिने इन्द्रजात्राको अन्तिम दिन  शुक्रबार इन्द्रको विधिपूर्वक पूजा गरिएको छ । 

जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरुप जाँड र समयबजी खुवाइने प्रचलन छ ।

ईन्द्रजात्राको अन्तिम दिन शुक्रबार जीवित देवी कुमारीको रथ तान्दै जात्रालु ।


 तस्बिरः स्त्न श्रेष्ठ, रासस

Top