आजको राशीफल

✍️ ज्योतिषाचार्य रोदना घिमिरे   POSTED ON : आश्विन ९, २०७८ (५:४८ AM)

आजको राशीफल

आज मिति २०७८ साल ९ गते पञ्चमी तिथि असोज कृष्णपक्ष : सूर्याेदय ५ः५३ सूर्यास्त १७ः ५६ ।

मेष : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।

वृष : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।

मिथुन : पठनपाठनमा विशेष रुचि बढ्न सक्नेछ ।

कर्कट : यात्रामा समस्या आइपर्न सक्छ, सचेत रहनुपर्ला ।

सिंह : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्नेछ ।

कन्या : उदरपीडाले सताउँदा मानसिक तनाव बढ्न सक्छ ।

तुला : व्यापार व्यवसायमा राम्रै सफलता मिल्न सक्छ ।

वृश्चिक : धार्मिक कार्यमा सक्रिय सहभागिता हुन सक्छ ।

धनु : नसोचेको ठाउँबाट धन लाभ हुन सक्छ ।

मकर : आर्थिक संकटका कारण काम अपूरो हुन सक्छ ।

कुम्भ : आमाको आशीर्वाद पाउँदा काम सफल हुन सक्छ ।

मीन : लक्ष्मीका कृपाले धन लाभ हुन सक्नेछ ।


Top