मखमली फूल टिप्दै किसान

हिमालय टाइम्स   POSTED ON : कार्तिक १०, २०७८ (३:३३ PM)

मखमली फूल टिप्दै किसान

भक्तपुर । तिहार नजिकिँदै गर्दा सूर्यविनायक नगरपालिका–७ गुण्डुमा व्यावसायिक रुपमा  गरिएको फूलखेतीमा मखमली फूल टिप्दै  किसान ।  मखमलीको माला  भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् । यो फूल कहिले नओइलिने भएकाले यसलाई दिघायू र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ ।

तस्बिर : रमेश गिरी÷रासस

Top