सिंहदरबारभित्र अकस्मात गोली चल्यो

हिमालय टाइम्स   POSTED ON : कार्तिक १०, २०७८ (६:३९ PM)

सिंहदरबारभित्र अकस्मात  गोली चल्यो

काठमाडौं। बुधबार  सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि गोलि चलेपनि कसैलाई लागेको भने छैन ।

 आज दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । भारतीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ ।

Top