आजको राशीफल

✍️ ज्योतिषाचार्य रोदना घिमिरे   POSTED ON : कार्तिक २५, २०७८ (५:१७ AM)

आजको राशीफल

आज मिति २०७८ साल कात्तिक २५ गते बिहीबार सप्तमी तिथि कात्तिक शुक्लपक्ष : सूर्याेदय : ६ः२२ सूर्यास्त : १७ः१२ तारिख ११ फाल्गुनन्द जयन्ती ।

मेष : आफूले गरेका काममा सफलता मिल्न सक्छ ।

वृष : मान सम्मान पाउँदा मन खुसी हुनेछ ।

मिथुन : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।

कर्कट : आमाको आशीर्वाद पाउँदा मन प्रसन्न हुनेछ ।

सिंह : पठनपाठनका क्षेत्रमा विशेष रुचि हुन सक्छ ।

कन्या : लक्ष्मीका कृपाले धनलाभ हुन सक्नेछ ।

तुला : अनावश्यक विवाद पर्न सक्छ, सचेत रहनुपर्ला ।

वृश्चिक : इष्ट कार्यबाट सफलता मिल्न सक्छ ।

धनु : नयाँ नयाँ ठाउँको यात्रा गर्न पाउँदा मन खुसी हुनेछ ।

मकर : आफ्नो बल र बुद्धिको कारण काम सफल हुन सक्छ ।

कुम्भ : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।

मीन : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग पाउन कठिन हुनेछ ।

Top