आजको राशीफल

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी   POSTED ON : मंसिर १२, २०७८ (६:५३ AM)

आजको राशीफल

आज मिति २०७८ साल मंसिर १२ गते आइतबार, मार्र्ग कृष्णपक्ष, नवमी तिथि, सूर्याेदय : ६ः३५, सूर्यास्त : १७ः०७, तारिखः २८ नोभेम्बर, रुद्री गर्न र होम गर्नका लागि शुभ साइत ।

मेष : प्रेम सम्बन्ध प्रगाढ बन्ने तथा नयाँ प्रेम प्रस्ताव आउने सम्भावना छ ।

वृष : कार्यबोझको कारण शरीरमा थकाइको महसुस हुनेछ ।

मिथुन : भाइबन्धुको सहयोगमा दीर्घकालीन प्रभाव पार्ने काम सफल हुनेछ । 

कर्कट : भविष्यका लागि महत्वपूर्ण योजना बन्नेछ ।

सिंह : मनमा नकारात्मक भावहरूको उपस्थिति देखिनेछ । 

कन्या : दण्ड र जरिवानामा पर्ने सम्भावना रहेको छ ।

तुला : बन्द व्यापारमा अपेक्षित मुनाफा आर्जन गर्न सकिनेछ ।

वृश्चिक : सहकर्मीको सहयोगले जटिल कार्यको सम्पादन हुनेछ । 

धनु : भाग्यमा बढोत्तरी हुने भएकाले इच्छित कार्य पूरा हुनेछ ।

मकर : वाद, विवाद र मुद्दा–मामिलामा पर्न सक्ने सम्भावना छ ।

कुम्भ : दाम्पत्य जीवनमा मनमुटाव र अविश्वासको स्थिति देखिनेछ ।

मीन : शत्रुहरूमाथि विजय प्राप्त गर्न सकिनेछ । 

Top