आजको राशीफल

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी   POSTED ON : मंसिर १३, २०७८ (६:३४ AM)

आजको राशीफल

आज मिति २०७८ साल मंसिर १३ गते सोमबार, तदनुसार २९ नोभेम्बर २०२१ । मंसिर कृष्ण दशमी तिथि, उत्तरफाल्गुनी नक्षत्र, चन्द्रमा कन्या राशिमा, आज गुह्येश्वरी जात्रा । सूर्योदयः ६ः३७, सूर्यास्तः १७ः०६ ।

मेष : पराक्रम बढ्ने र प्रतिस्पर्धी परास्त हुने समय छ ।

वृष : महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ ।

मिथुन : स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ ।

कर्कट : मनपर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ ।

सिंह : उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

कन्या : शरीरमा स्फूर्ति र उमंगको कमी हुनेछ ।

तुला : झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ ।

वृश्चिक : उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

धनु : लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।

मकर : धार्मिक क्षेत्र तथा सेवामूलक कार्यमा मन जानेछ ।

कुम्भ : पारिवारिक कलहका कारण मनमा दिक्दारी पलाउनेछ ।

मीन : जीवनसाथीको सल्लाहमा गरिएको काममा अधिक सफलता मिल्नेछ । 

Top