एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

  POSTED ON : पुष ३०, २०७८ (१२:३९ PM)

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ ।  महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो । 

Top