16th May | 2021 | Sunday | 6:38:51 PM

काठमाडौंबाट सङ्क्रमितलाई उपचारार्थ पु¥याइयो झापाको बिएण्डसी

: बैशाख २०, २०७८ (१:५४ PM)

काठमाडौं । काठमाडौँका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष...

पर्यटनमन्त्री ढकाल दम्पत्तिमा कोरोना संक्रमण

हिमालय टाइम्स : बैशाख १९, २०७८ (५:३२ PM)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र पत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण...

सिमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरी कोरोना संक्रमणको उच्च जोखिम रहेको प्रवक्ता अर्यालको भनाइ

हिमालय टाइम्स : बैशाख १९, २०७८ (४:२२ PM)

काठमाडौं । नेपालको अन्तराष्ट्रिय सीमाको सुरक्षा अहिले सशस्त्र प्रहरी बलले गरिरहेको छ । कोभिड १९...

संविधानसभा सदस्य चौधरीको निधन

: बैशाख १९, २०७८ (३:२५ PM)

गोदावरी । कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । ...

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही

: बैशाख १९, २०७८ (२:५९ PM)

काठमाडौं । बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा...

आज रातिदेखि काभ्रेका मुख्य सडकमार्गमा निषेधाज्ञा

: बैशाख १९, २०७८ (१२:३४ PM)

काभ्रे । कोभिड–१९ तीव्र गतिमा फैलिरहेको अवस्थामा सो रोगको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि आज...

सस्तियो हवाई भाडादर

: बैशाख १८, २०७८ (५:३७ PM)

झापा । झापाको भद्रपुरबाट काठमाडौँसम्मको हवाई उडानको भाडादर सस्तो भएको छ । अनिमेष ट्राभल्सका सञ्चालक...

विद्यार्थीमाथिको यौन दुव्र्यवहार मिलाउन गाउँमै बस्यो ‘पञ्चायती’

रमेश गाम्नागे : बैशाख १८, २०७८ (५:१८ PM)

 विराटनगर । मोरङको बेलबारीमा विद्यार्थी माथि शिक्षकले गरेको यौन दुव्र्यवहारको घटना मिलाउन गाउँमा पञ्चायती बसेको...

त्रिभुवन विमानस्थल जम्मा भएका यात्रुहरु

: बैशाख १८, २०७८ (४:२६ PM)

काठमाडौं । त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलबाट विभिन्न ठाउँमा जानको लागि जम्मा भएका यात्रुहरु कोरोनाका कारण...

दुर्घटनाका घाइतेको हवाई उद्दार

: बैशाख १८, २०७८ (३:०६ PM)

गलकोट । बागलुङकोे बरेङ गाउँपालिका–१ मा आज  दिउँसो मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा...

बैतडीमा २४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

: बैशाख १८, २०७८ (२:१४ PM)

बैतडी । नयाँ भरिएन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका...

पूर्वीय दर्शनका साधक पूर्व सांसद विदुरप्रसाद पौडेलको निधन

हिमालय टाइम्स : बैशाख १८, २०७८ (१:५९ PM)

काठमाडौं ।  पूर्वीय दर्शनका प्रख्यात विद्वान तत्व चिन्तक प्रा. विदुरप्रसाद पौडेलको ७७ वर्षको उमेरमा निधन...

पूर्वसांसद पौडेलको निधन

: बैशाख १८, २०७८ (११:४२ AM)

पूर्वसांसद पौडेलको निधन...

आज १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

: बैशाख १८, २०७८ (९:३९ AM)

आज १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस...

सूचना विभागको सेवा प्रवाह स्थगित

: बैशाख १७, २०७८ (७:३३ PM)

काठमाडौं । सूचना तथा प्रसारण विभागले सेवा प्रवाह स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय...