16th May | 2021 | Sunday | 7:21:31 PM

काठमाडौं उपत्यकाको निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय

हिमालय टाइम्स : बैशाख २८, २०७८ (२:४८ PM)

काठमाडौं । कोरोना संक्रमणको दर बढ्दै गएसँगै काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा थप १५ दिन थपिएको...

उपप्रधानमन्त्री पोखरेलको ‘अन द स्पट एक्सन’

हिमालय टाइम्स : बैशाख २८, २०७८ (२:२१ PM)

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बसुन्धारामा संचालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलन...

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थपिने

: बैशाख २८, २०७८ (१:५१ PM)

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थपिने ...

अक्सिजनको माग थेग्न सक्तैन : उत्पादक

: बैशाख २८, २०७८ (१:३१ PM)

‘अक्सिजनको माग थेग्न सक्क्तैन, तत्काल वैकल्पिक व्यवस्था नगरे ठूलो संकट देखापर्छ’ ...

निषेधाज्ञामा चकमन्न रहेको काठमाडौं र ढकमक्क फुलेको ज्याकाराण्डा (फोटो फिचर)

तस्वीर : नवराज श्रेष्ठ : बैशाख २८, २०७८ (१२:२९ PM)

निषेधाज्ञामा चकमन्न रहेको काठमाडौं र ढकमक्क फुलेको ज्याकाराण्डा (फोटो फिचर) ...

बहुमतको सरकार गठन गर्न राष्ट्रपतिद्वारा आह्वान

हिमालय टाइम्स : बैशाख २७, २०७८ (९:४८ PM)

कठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा...

तीन दलद्वारा सरकार गठन प्रक्रिया अघि बढाउन माग

हिमालय टाइम्स : बैशाख २७, २०७८ (७:२० PM)

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको...

कोरोनाले मातातीर्थ मेला स्थगित

: बैशाख २७, २०७८ (७:१० PM)

काठमाडौं । वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने औँसीका दिन दिवङ्गत आमाको सम्झनामा राजधानीको...

प्रतिनिधिसभाको बैठक वैशाख ३० गतेसम्म स्थगित

हिमालय टाइम्स : बैशाख २७, २०७८ (७:०६ PM)

काठमाडौं । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ ।प्रधानमन्त्री केपी ओलीले विश्वासको...

जारी छ जटिल सङ्क्रमितलाई बिएण्डसी पु¥याउनेक्रम

: बैशाख २७, २०७८ (५:१७ PM)

काठमाडौं । कोभिड–१९ का तीन जटिल सङ्क्रमितलाई थप उपचारार्थ झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा  पु¥याइएको छ...

उपत्यकाको निषेधाज्ञा १५ दिन थप गर्न सिफारिश

हिमालय टाइम्स : बैशाख २७, २०७८ (५:०२ PM)

काठमाडौं  । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञा थप १५ दिन...

कोरोनाको मौका छोपी जनप्रतिनिधि नै कमाउने धन्दामा

एकेन्द्र खत्री : बैशाख २७, २०७८ (४:३३ PM)

 अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र रहेको जयगढ बसपार्कमा डीप बोरिङ मार्फत पानी निकालिएको...

पूर्वमन्त्री भण्डारी डिस्चार्ज

: बैशाख २७, २०७८ (३:२४ PM)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।...

कोरोनाबाट होम आइसोलेशनमै मृत्यु

: बैशाख २७, २०७८ (३:२१ PM)

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट यहाँ आज मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ...

संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश भएका व्यक्तिहरु

: बैशाख २७, २०७८ (१:५२ PM)

काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त  पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ ।...